सम्पत्ति स्वाहा गर्न लघुवित्तको शेयर !
काठमाण्डौ । जानाजान घाटा खान र सम्पत्ति स्वाहा गर्न लघुवित्तको शेयर किन्न लगानीकर्ता तछाडमछाड गरिरहेका छन् ।
स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्र(एमओयु) मा हस्ताक्षर गर्यो । अब नेपाल राष्ट्र बैंकले दुवै संस्थाको एमओयुलाई स्वीकृतिका लागि अनुमति प्रदान गर्नेछ । तत्पश्चात् विन नेपाल लघुवित्त स्वरोजगारमा विलय भएपछि...